नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

रोल्पामा बस दुर्घटनामा परेको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको

दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी गाउँपालिका ४ तार्केवाङमा दुर्घटना हुँदा हालसम्म ४ जनाको मृत्यु भएको छ। सनाखत भने चालक परिवर्तन गाउँपालिका ४ का ४० वर्षिय बिरमान बुढामगरको मात्र भएको छ अन्य ३ जनाको नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

घाइते हुनेहरुमा १६ वर्षिय किरण घर्तिमगर, २६ वर्षिय ‌बिना बुढामगर परिबर्तन २ राङ्सी,१२ वर्षिय ‌कबिता बुढामगर थबाङ ३, ३२ वर्षिय बिनोद ओलि परिबर्तन ५, २१ वर्षिय ‌बिरेन्द्र मगर परिबर्तन १, ‌बिष्णु कुमारी रोका घोराही १३, २८ वर्षिय ‌निर्मला रोका, २४ वर्षिय ‌घनी बुढा मगर, ३ वर्षिय ‌सिहन बोहरा घोराही १३, २५ वर्षिय बिमला रोका मगर घोराही १४, २२ वर्षिय उषा बोहरा घोराही १३, १६ वर्षिय ‌रुजन पुन मगर परिबर्तन ६, २१ वर्षिय ‌भिम कुमारी पुनमगर परिबर्तन ६, ३६ वर्षिय ‌तेज बहादुर पुन परिबर्तन गाउँपालिका, १० वर्षिय एन्जेस रोकामगर घोराही डुम्मरगाउ, २५ वर्षिय ‌आशा बोहरा घोराही १३, २१ वर्षिय ‌हर्कमान रोका घोराही १३, २८ वर्षिय ‌अनिता बुढामगर परिवर्तन २, ३४ वर्षिय ‌कमेराज रोका परिबर्तन ५ का रहेका छन।

मिति स् २०७८(०८(०२ विहिवार साझ ९स्५५ बजे





No comments:

Powered by Blogger.