नेपाली मिति र समय NEPALI DATE AND TIME

Tuesday, July 8 2025

वडा नं १८ स्थित अम्बिेश्वरी पञथमिक विद्यालयको हरीबिजोक

 सरकारी कोप भाजनको शिकारमा सरकारी स्कूल !

घोराही उपमहानगरपालिका वडा नं १८ स्थित अम्बिेश्वरी पञथमिक विद्यालयको हरीबिजोक, गत आर्थीक बर्षमा सुको पनि बिद्यालयले पाएन, २०३३ सालमा बनेको जीर्ण भवन कुनैपनि बेला भत्किन सक्छ, कम्प्युटर ल्याव कोठा नाजुक, दुई कम्प्युटर चल्छ । विद्यालयमा शिक्षकहरु आउट अफ कोड कण्डक्टमा ,

प्रअ पुजा गर्न मौखिक विदामा, स्यानीटाईजर, भौतिक दुरी जिरो, पाईखानाको अवस्था नाजुक । सरकारी कोपभाजनको शिकारमा विद्यालय ??? जिम्मेवार को ? हेर्नुहोस

No comments:

Powered by Blogger.