नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

घोराही नगर प्रहरी प्रमुखले पसलमा ढुंगा हाने

https://youtu.be/9Ac3EuVAFp4


उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो। 

पसलमा ढुंगा हानेको आरोपमा प्रहरीले नगर प्रहरी प्रमुख रूद्रप्रसाद पन्थीलाई पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरी पसलमा ढुंगा हानेपछि पन्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले बताए।



No comments:

Powered by Blogger.