नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

सडक दुर्घटनामा ४ बर्षीय अजय सुबेदी सख्त घाईते

 



आज भएको सडक दुर्घटनामा ४ बर्षीय अजय सुबेदी सख्त घाईते । घोराही १० झारबहिरा रोडमा हिडिरहेका प्युठान नौबहिनी ८ हाल घोराही १० चारबगिया दाहाल टोलमा बस्दै आएका ४ बर्षीय अजय सुबेदी लाई पछाडिबाट टेक्टरले ठक्करदिंदा सुवेदी सख्त घाईते । सुवेदीले वान्ता गरेपछि राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाट थप उपचारका लागि नेपालगंज रेफर । अवस्था नाजुक । चालक फरार

No comments:

Powered by Blogger.