नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

ग्रान्ड फिनाले 2078 एक महिना 18 गते होटेल दाङ फन भ्यालिमा जिल्लाकाे कार्यक्रम सेमिफाइनल राउण्ड सम्पन्न

 






जीवन ओली 

चैत 22, दाङ ।

लुकेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले सुरू भएकाे आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसन रोल्पा  जिल्लाकाे कार्यक्रम सम्पन्न भएकाे छ ।

दाङ, सल्यान,  रुकुम  र रोल्पामा आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसनको आयाेजना गरेकाे हाे । जिल्ला जिल्लामा संचालन भइरहेकाे मेगा नृत्यअन्तर्गत रोल्पा जिल्लाकाे कार्यक्रम हिजो शनिबार रोल्पा नगरपालिका लिबाङमा सेमिफाइनल राउण्ड सम्पन्न भएको हो 

प्रतियोगितामा भाग लिदै यहाँ सम्म आउने 13 जना नेतृ प्रतियोगितामा सहभागी भएका  प्रतियोगी हरु मध्ये आज ग्रेन्ड फीनालेमा पुग्न सफल 8 जना भाइबहिनीहरू रहेका छन् | दिपेश वुढा मगर ,स्मृती रोका मगर ,प्रकृती भन्डारी ,सैगात मगर,अस्मी घर्ति मगर,बिमला थापा मगर,सुनिता बुढा मगर,मनकामना पुन मगर साथै अडिसन भएका जिल्लाहरुका भाइबहिनीहरुलाई दाङ जिल्लामा उपस्थिति  गराई  आगामी बैशाख  १८  गतेे दाङ फन भ्यालिमा सम्पूर्ण प्रतियोगीको  ग्रान्ड फिनाले हुने  जानकारी गराइएको छ





No comments:

Powered by Blogger.