नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

दाङमा गयको २४ घण्टामा पाँचजना कोरोना संक्रमितको मृत्यु





 तुलसीपुर, १९, वैशाख । दाङमा गयको २४ घण्टामा पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङको तथ्यांक अनुसार पछिल्लो २८ घण्टामा दाङका पाँचजनाको मृत्यु भएको हो ।यो संगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ । अहिले जिल्लामा एक हजार ६ सय ११ सक्रिय संक्रमित रहेका छन् । जसमा एकहजार चारसय ५१ जना होम आइसोलेशनमा रहेका छन्

No comments:

Powered by Blogger.