नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

आइ एम स्टार मेघा डान्स कम्पिटिसनको शनिबार दाङको घोराहीमा सेमिफाइनल राउण्ड सम्पन्न

  






जीवन ओली 

चैत १४, दाङ ।

लुकेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले सुरू भएकाे आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसन दाङ  जिल्लाकाे कार्यक्रम सम्पन्न भएकाे छ ।

दाङ, सल्यान,  रुकुम  र रोल्पामा आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसनको आयाेजना गरेकाे हाे । जिल्ला जिल्लामा संचालन भइरहेकाे मेगा नृत्यअन्तर्गत दाङ जिल्लाकाे कार्यक्रम आज शनिबार दाङको  घोराहीमा सेमिफाइनल राउण्ड भएकाे हाे ।

प्रतियोगितामा भाग लिदै यहाँ सम्म आउने ३३ जना नेतृ प्रतियोगितामा सहभागी भएका  प्रतियोगी हरु मध्ये आज ग्रेन्ड फीनालेमा पुग्न सफल २५ जना भाइबहिनीहरू रहेका छन् | 



No comments:

Powered by Blogger.