नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

तुलसीपुरस्थित पब्लिक ज्ञान ज्योति माविको विद्यार्थी बोकेको बस दूर्घटना




साहारा खबर दाङ

 चैत १०, दाङ ।

आज बिहान दाङमा स्कुल बस अनियन्त्रित भइ दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
३० जना घाइते भएका छन् ।
दाङको कोठरी बाट तुलसीपुर तर्फ आउँदै गरेको ज्ञानज्योति
बोर्डिङ स्कुलको बस दुर्घटना हुदा तुलसीपुर १६ का अस्मिता डाँगी र किरण चौधरीको मृत्यु भएको हो ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल र राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Powered by Blogger.