नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

राेल्पामा मेघा डान्सकाे मेघा राउन्ड सम्पन्न





 जीवन ओली 

चैत ८, दाङ ।

लुकेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले सुरू भएकाे आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसन राेेेेेेल्पा जिल्लाकाे कार्यक्रम सम्पन्न भएकाे छ ।

दाङ, सल्यान,  रुकुम  र रोल्पामा आरके इलोक्ट्रोनिक्स अटोरिक्साले आइ एम स्टार मेघा डान्स कम्पिटिसनको आयाेजना गरेकाे हाे । जिल्लास्तरमा सञ्चालन भइरहेकाे मेघा राउन्ड अन्तर्गत राेल्पा जिल्लाकाे कार्यक्रम हिजाे शनिबार राेल्पाकाे लिवाङमा भएकाे हाे ।

प्रतियोगिता समाप्त नृत्य प्रतियोगितामा सहभागी  प्रतिस्पर्धी सहभागी रहेका थिए ।  करिश्मा घर्ती मगर,दिपेश बुढा मगर, मनकामना कुमारी पुन मगर, सिजना पुन मगर, सुनिता बुढा मगर,बिमला थापा मगर, उषा रोका मगर, सैगात मगर, बिपना पुन मगर, अस्मी घर्ती मगर, स्मृति रोका मगर,निनिक्स मगर १३ जना प्रतिस्पर्धी सेमिफाइनल राउण्डमा पुग्न सफल भएका छन् ।



No comments:

Powered by Blogger.