नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

आइ एम स्टार मेघा डान्स कम्पिटिसन सल्यानको सेमिफाइनल समाप्त मात्र ५ जना ग्रान्ड फिनालेमा छनौट हुन सफल

 


लुकेका प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले दाङ सल्यान रुकुम रोल्पा मा आरके इलोक्ट्रोनिक्स अटोरिक्सा ले आइ एम स्टार मेघाडान्सकको सल्यान जिल्लाको शारदा नगरपालिकाको श्रीनगरमा मित २०७७/११/२९ गते सेमि फाइनल राउण्डको नृत्य प्रतियोगिता समाप्त नृत्य प्रतियोगितामा १९ प्रतिस्पर्धी मध्ये प्रप्ति चालौं, सुषमा बिष्ट, रशिका भण्डारी, सरला योगी, भावना सेजावल ग्रान्ड फिनालेमा ५ जन आउन सफल




No comments:

Powered by Blogger.