नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

आईएम स्टार मेगा डान्स कम्पटीशन


 

 २५ फागुन

जीवनओली 

स्थानीय क्षेत्रमा लुकेर बसेका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ दाङ जिल्ला लगायत विभिन्न जिल्लाहरुमा आईएम स्टार मेगा डान्स  कम्पटीशन को दोस्रो  चरन समाप्त भई अब तेस्रो चरन सल्यानमा हुँदै विभिन्न जिल्लाका प्रतिस्पर्धीहरूलाई अडिसन लगायत तेस्रो राउन्ड सम्म आफ्नै जिल्लामा गराई फाइनल राउन्डमा दाङ जिल्ला घोराहीमा सम्पन्न हुने छ भन्दै यसका सञ्चालक रेकी बहादुर  बुढाथोकीले बताउनुभएको छ यस कार्यक्रमलाईभव्य र सभ्य बनाउनु हुने सम्पुर्ण  भाइबहिनीहरू र अभिभावकहरु साथै व्यापारी बुद्धिजीवी पत्रकार समाजसेवी हरुलाई धेरैधेरै धन्यवाद दिनुभएको छ यसैगरी तेस्रो राउन्ड सल्यानमा यही 29 गते हुन गए रहेकाले  सम्पूर्ण अभिभावक लगायतआफन्तहरुलाई भाइ बहिनीहरूको नित्य हेर्न आउन अनुरोध गर्नुभएको छ  



 साहारा खबर दाङ 



No comments:

Powered by Blogger.