नेपाली मिति र समय NEPALI DATE AND TIME

Monday, July 14 2025

बाबुराम भट्टराई र प्रचण्डले रोल्पाबाट बन्दुक पडकाएर

 

बाबुराम भट्टराई प्रचण्डले रोल्पाबाट बन्दुक पडकाएर बनाएको देस होइन यो के.पी अोली 17 बर्ष जेल बसेर पनि बनाएको देस होइन शेर बहादुर देउबा ले डडेल्धुरा बाट राजनिति गर्दै उनको जिब्रो मा करेन्ट लगाएर यो देस बनेको हुदै होइन कमल थापा ब्याडमेन्टन टेबल टेनेस खेलेर यो देस बनेको हो भनेर कसैले समझेको मात्र भने त्यो गम्भीर बिमारी हो तुरुन्तै पागलखाना मा भर्ना गरे हुन्छ यो टुक्राटुक्रा परेको राज्यलाई एउटै मालाम उनेर सिङगो नेपाल देस बनाउने वीर स्वाभिमानि श्री - बडामहाराज पृथ्वीनारायण शाहाले बनाएको देस हो यो यिनैले गर्दा आज माटो खोज्दै रहनु परेको छैन यिनी नेपाल नाम गरेको घर बनाउदा बनाउदै कालगति ले मरे हामी उनैले बनाएको घर भत्काउदै मरिरहेका छौ पृथ्विनारायण शाह नजन्मेको भए ममता बेनर्जीको रासन कार्ड बोकेर बंगाल तिरका वडा अध्यक्ष हुनेहरु सरकारमा छन् अनि उनिहरुकै मनपरी ले चलिरहेको कठै मेरो देश आफ्ना सन्तान हरु बातै पीडित हाम्री नेपाल आमा तिमिलाइ salaamDescription: 🇳🇵Description: 🇳🇵

No comments:

Powered by Blogger.