नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

“काँडाको बाटोका”का निर्माण नियन्त्रक द्रोण आचार्यले आफ्नो जन्मदिनको अबसरमा असहाय परिवारलाई खाद्यान्न दानगरी आफ्नो जन्मदिन







अंकित डि.सी

जातिय विभेद एवं छुवाछुत बिरुद्धको जनचेतनामूलक सामाजिक चलचित्र “काँडाको बाटोका”का निर्माण नियन्त्रक द्रोण आचार्यले आफ्नो जन्मदिनको अबसरमा असहाय परिवारलाई खाद्यान्न दानगरी आफ्नो जन्मदिन लाई श्रीजनात्मकरुपमा मनाउनुभएको छ ।
दाङ जिल्लामा आफ्नो बेग्लै विसिष्ट पहिचान स्थापपत गरी सक्नुभएका द्रोण आचार्यले तुलसिपुर उपमहानगरपालिका वडा नं ३ बल्ले निवासी अपाङ्ग महिला लक्ष्मी बुढा लाई ५० किलो चामल, ५ लिटर खाने तेल, ५ किलो दाल र नुन साबुन लगायत का खाद्यान्न सामग्री सहयोग गरेर जन्मदिन मनाउनुभएको हो ।

कोभिड १९ का कारण जार िबन्दाबन्दि र असहज परिस्थितीलाई मध्येनजर गर्दै आचार्यले कोहि पनि भोकै बस्न नपरोस भन्दै खाद्यान्न सहयोग गरेको आचर्यले प्रतिकृया दिनुभयो ।
सामाजिक दुरी एवं कोरोना सर्न सक्ने कुरालाई मध्येनजर गर्दै पुर्ण होसीयारीका साथ खाद्यान्न बितरण गरीएको आचार्य लाई उद्यृत गर्दै परीवारले जनाएको छ । दाङ जिल्लामा समाजसेवाको क्षेत्रमा बेग्लै पहिचान बनाउनुभएका संचारकर्मी द्रोण आचार्य सफल पर्यटन व्यवसायी समेत हुनुहुन्छ ।
नेपालकै बिग टि.भी. रीयालिटि शो डान्स आइकन नेपालको युवा परीचालन उप समिति संयोजक समेत रहनुभएका कलाप्रेमी आचार्य कलाकार समेत हुनुहुन्छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ८ अश्वारा निबासी आचार्य स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ मा आबद्ध हुनुहुन्छ ।

No comments:

Powered by Blogger.