नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

दाङमा कोरोना सङ्क्रमितको संख्या


दाङमा कोरोना सङ्क्रमितको संख्या ७८४ पगेको छ । हिजो सोमबार मात्रै घोराही उपमहानगरपालिका भित्रका १२ नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या ७८४ पुगेको हो ।
हिजो सोमबार घोराही वडा नंं १४ मा ५९, ५२, ६५ वर्षीय पुरुष, २२ र ४६ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । वडा नंं १५ का ५०,५६,३०,२१ र ३३ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको हो । साथै वडा नं .१० का ३३ वर्षीय १ पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दाङका कुल सङ्क्रमितमध्ये ६९८ जना निको भइसकेका छन् । २ जनाको मृत्यु भएको छ भने ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

No comments:

Powered by Blogger.