नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

दाङमा आज थप ३ जनामा कोरोना भाइरस





कनिका खबर
भदौ २३, दाङ ।
दाङमा आज थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गढवा गाउँपालिकाको ५० वर्षीय १ पुरुष र ५६ वर्षकी १ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी शान्तिनगर गाउँपालिकाका २६ वर्षीय १ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । योसँगै दाङमा सङ्क्रमितको संख्या ८४३ जना पुगेको छ ।

No comments:

Powered by Blogger.