नेपाली मिति र समय NEPALI DATE AND TIME

प्रमुख खवर
recent

दाङ जिल्लामा भोलि सोमबारदेखि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार खुल्ने

 


दाङ जिल्लामा भोलि सोमबारदेखि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दाण्ले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

भोलि सोमबारदेखि अर्को सुचना जारी नहुँदासम्मका लागि सबै किसिमका व्यापार व्यवसायहरु बेलुका ७ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

उद्योग , कलकारखाना तथा विकास सनर्माण सम्बन्धी कार्यहरु कामदार कार्यस्थल भित्र रही सञ्चालन गर्न सकिने बताइएको छ , जिल्लाभित्र सञ्चालन हुने सबै विसिमका सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिने भएको छ ।

सबै सरकारी तथा बैंक एवम् वित्तीय संस्थाहरु सीमित कर्मचारी राखेर सञ्चालन गर्ने निर्देशन दिइएको छ ।


No comments:

Powered by Blogger.